ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई लेखेको पत्रमा के छ?
nepalnews.com
. २ घण्टा अघि
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई पत्र लेखेको खुलासा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबीसमेत गरेका छन्।...
Comment
Liked by: