नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ। दुई दिन अगाडि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगर...
Comment
Liked by: