इरानको कब्जामा रहेका नेपाली युवा अमृत झालाई स्ट्रेट अफ हर्मुजकै एउटा टापुमा गरियो रिहा
setopati.com
. २ घण्टा अघि
अमेरिका र इरानबीच जारी युद्धबीच इरानले बन्दी बनाएका नेपाली युवा अमृत झा बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले उनी रिहा भएको पुष्टि गर्दै सेतोपाटीसँग भने, ...
Comment
Liked by: