फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले वृद्धि गरेको हो ।
Comment
Liked by: