डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, पेट्रोलको यथावत्
lokaantar.com
. २ घण्टा अघि
नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले आजै मध्यरात अर्थात् वैशाख ३ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ...
Comment
Liked by: