नेप्सेसँगै काराेबार रकम घट्याे
Ujyaaloonline.com
. १ दिन अघि
काठमाण्डाै – लगातार दुई दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३५ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ । आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा ह...
Comment
Liked by: