डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
onlinekhabar.com
. २ घण्टा अघि
२ वैशाख, काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ । ...
Comment
Liked by: