रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
deshsanchar.com
. २ घण्टा अघि
मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ।
Comment
Liked by: