इरानविरुद्ध नयाँ कारबाही कार्यान्वयनको चरणमा : ह्वाइट हाउस
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । ह्वाइट हाउसले इरानविरूद्ध नयाँ कारबाही कार्यान्वयनको चरणमा अघि बढेको बताएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री स्कोट बेसेन्ट यस्तो बताएका हुन् । इरानमाथि दबाब बढ...
Comment
Liked by: