इरानको क्षेप्यास्त्रले इजरायलको केमिकल प्लान्टमा भीषण आगलागी
barnanmedia.com
. २ घण्टा अघि
इरानले दक्षिणी इजरायलमा रहेको एक केमिकल क प्लान्टमा आइतबार क्षेप्यास्त्र प्रहार गर्दा भीषण आगलागी भएको छ। जसले त्यस क्षेत्रमा विषाक्त चुहावटको जोखिम सिर्जना गरेको छ। घटनामा एक व्यक्ति घाइते पनि भए...
Comment
Liked by: