लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्
ratopati.com
. २ घण्टा अघि
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् । सङ्घीय मामिला तथा सामान्य ...
Comment
Liked by: