लहानका शिक्षक र कर्मचारीले चार महिनादेखि तलब पाएनन्
lokaantar.com
. १ घण्टा अघि
सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाएपछि उनीहरूले दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन...
Comment
Liked by: