बालबालिकासम्बन्धी कसुरमा एमालेकी प्रदेश सांसद पक्राउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा परियार पक्राउ परेकी छन् । उनलाई बालबालिकासम्बन्धी कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौँको धुम्बाराहीस्थित शर्माको घरमा नाबा...
Comment
Liked by: