बालश्रम शोषण आरोपमा लुम्बिनी प्रदेशकी सांसद पक्राउ
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको...
Comment
Liked by: