लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्
nepalnews.com
. २ घण्टा अघि
सिरहा। सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ। तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन्। सङ्घीय मामिला तथा सामान्य प्...
Comment
Liked by: