कार्की आयोगले ममाथि अन्याय गर्यो, सरकारले पुनर्मूल्यांकन गरोस्ः शिव परियार
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । गायक शिव परियारले सरकारद्वारा गठित जेन्जी आन्दोलन छानबिन आयोगले नै अन्याय गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आयोगबाटै अन्याय भएकाले अहिलेको सरकारले यसको पुनर्मूल्यांकन गरिदि...
Comment
Liked by: