तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
canadanepal.com
. २ घण्टा अघि
मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक ...
Comment
Liked by: