कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
deshsanchar.com
. २ घण्टा अघि
गोरखा- तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन्।
Comment
Liked by: