कांग्रेसभित्र टकराव तीव्र: अनुशासन कारबाही र नेतृत्व वैधतामा ठाडो भिडन्त
barnanmedia.com
. २ घण्टा अघि
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब अनुशासन कारबाही र नेतृत्वको वैधतामाथिको खुला टकरावमा रूपान्तरण हुँदै गएको छ । पछिल्ला घटनाक्रमले पार्टी विभाजनतर्फ उन्मुख भइरहेको संकेत दिएका छन्। केन्द्रीय...
Comment
Liked by: