काठमाडौँमा एक महिनामै ४२ करोड बढी ठगीका मुद्दा, चैतमा मात्रै १,१६६ अपराधका घटना दर्ता
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैतमा एक हजार १ सय ६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २ सय १४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५ सय ६४ ...
Comment
Liked by: