इरान–अमेरिका तनाव चुलिँदा ११६ डलर नाघ्यो तेलको भाउ
ratopati.com
. २ घण्टा अघि
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि तीव्र रूपमा उकालो लागेको छ । सोमबार बिहान तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ ३ प्रतिशतभन्दा बढीले बढ्दै प्रति ब्यारेल ११६ डलर नाघेको छ...
Comment
Liked by: