तीन महिनाका लागि अस्ट्रेलियाले इन्धनको अन्तःशुल्क आधा बनाउने
ratopati.com
. १ घण्टा अघि
क्यानबेर्रा । इरान युद्धका कारण इन्धनको अभाव र मूल्य वृद्धिबिच अस्ट्रेलियाले सर्वसाधारणलाई राहत दिन तीन महिनाका लागि इन्धनमाथिको अन्तःशुल्क आधा घटाउने घोषणा गरेको छ । यो व्यवस्था जुन महिनाको अन्त्य...
Comment
Liked by: