प्रेमिकालाई स्कुलबाट ल्याउन किशोरले चोरे बस
ratopati.com
. १ घण्टा अघि
बर्लिन । जर्मनीको वियस्बाडेनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक जना १५ वर्षीय किशोरले आफ्नी प्रेमिकालाई स्कुलबाट ल्याउन बस चोरेको अनि झन्डै ८० माइल (१३० किलोमिटर)को यात्रा गरेको थाहा भएको छ ।...
Comment
Liked by: