मूल्य बढाउँदा पनि निगम अझै घाटामा : पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी
barnanmedia.com
. २ घण्टा अघि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार (वैशाख ३) गते बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रूपैयाँले बढाएको...
Comment
Liked by: