तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो सुन
onlinekhabar.com
. २ घण्टा अघि
१६ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ...
Comment
Liked by: