‘ह्विलचेयरले दियो खुसी’
ratopati.com
. २ घण्टा अघि
महोत्तरी। पछिल्ला तीन वर्षयता कैयौँ चाडपर्व आए र गए, तर पक्षघातले थलिएका महोत्तरी बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै उल्लासले छोएन। तर यसपालिको नयाँ वर्ष २०८३ को सुरुवात भने ...
Comment
Liked by: