बालेन जी, अब धेरै बाचापत्र नल्याउनु, पहिला तपाईँसहित सबै मन्त्रीको सम्पत्तिको स्रोत खोल्दिनु: साम्पाङ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारका सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत देखाउन माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग उक्त माग गरेका हुन्...
Comment
Liked by: