मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
khabarhub.com
. २ घण्टा अघि
सुरुङ्गा– पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।
Comment
Liked by: