पक्षघातले थलिएका पूर्णबहादुरलाई ‘ह्विलचेयरले दियो खुसी’
kendrabindu.com
. २ घण्टा अघि
महोत्तरी । पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उनका ला...
Comment
Liked by: