केएमसीमा मस्तिष्कको जटिल शल्यक्रिया सफल
setopati.com
. २ घण्टा अघि
काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ। इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको छ। अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन...
Comment
Liked by: