हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पतालमा पुगिन् विद्यादेवी
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल पुगेकी छन् ।
Comment
Liked by: