मध्यपूर्व तनावका कारण कच्चा तेलको मूल्यमा वृद्धि, प्रति ब्यारेल ११५ डलर नाघ्यो
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौँ : अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण एसियाली बजार खुल्नेबित्तिकै सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११५ अमेरिकी डलर...
Comment
Liked by: