लेखकको बन्दीप्रतक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रतक्षीकरण निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ ।
Comment
Liked by: