दिपक खड्का पनि अस्पताल भर्ना
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । पूर्वमन्त्री दिपक खड्का अस्पताल भर्ना भएका छन् । चैत १५ गते आइतबार पक्राउ परेका खड्का स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
Comment
Liked by: