पक्राउ पर्ने हल्लाबीच महेश बस्नेतले स्टाटस लेख्दै भने- आन्दोलनको मोर्चामा भेट हुनेछ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । एमाले सचिव महेश बस्ने ‘भूमिगत’ बनेको व्यापक हल्ला चलिरहँदा उनी सामाजिक सञ्जालमा पूर्ववत सक्रिय देखिएका छन् । हिजो साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा ‘भूमिगत’ बनेको हल्ला सुरू भएको थियो...
Comment
Liked by: