दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
म्याग्दी, वैशाख ३ गते । म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिर...
Comment
Liked by: