रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सोमबार सकिएको छ । सो निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो ।
...
Comment
Liked by: