सामाजिक कुरीतिविरुद्ध उपसभामुखको घोषणा: ‘दाइजो लेनदेन हुने विवाहमा सहभागी हुन्न’
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरेकी छन् । समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा कायम रहेको भन्दै उनले यस्तो अभ्यासला...
Comment
Liked by: