थारु समुदायको मौलिक खेल ‘भोदि’ संरक्षणमा रामग्रामका युवा सक्रिय
gorkhapatraonline.com
. २ घण्टा अघि
थारू समुदायको मौलिक खेलको रुपमा रहेको ‘भोदि’ खेलको संरक्षणमा पश्चिम नवलपरासीको रामग्रामका थारू युवाहरू सक्रिय भएका छन् । उनीहरू नवलपुरमा आयोजित प्रथम राष्ट्रिय भोदि खेल प्रतियोगितामा समग्र लुम्बिनी...
Comment
Liked by: