पौडी खेल्दा बेपत्ता दुई जना युवक मृत फेला
gorkhapatraonline.com
. २ घण्टा अघि
नयाँ वर्षको दिन कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुबै जना युवकको शव फेला परेको छ । पाल्पाको बगनासकाली–७, दैलातुङ्स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगनासकाली–९, चापपानीका ३९ वर्षीय ...
Comment
Liked by: