अस्पतालको १० प्रतिशत निःशुल्क बेडको अवस्था अब अनलाइनमै हेर्न सकिने
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । नेपाल सरकारले देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको अवस्था अब अनलाइन पोर्टल मार्फत सार्वजनिक गर्न सुरु गरेको छ। ‘फ्रि हेल्थ प...
Comment
Liked by: