रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने
onlinekhabar.com
. २ घण्टा अघि
३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । दिउँसो सवा १२ बजे सिंहदरबारमा बैठक बस्ने छ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची ...
Comment
Liked by: