प्रयोगविहीन हुँदै २९ करोडको होल्डिङ सेन्टर जीर्ण
gorkhapatraonline.com
. २ घण्टा अघि
कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ। विराटनगर...
Comment
Liked by: