निजी क्षेत्रलाई कुनै पनि बहानामा दुःख दिइँदैन : अर्थमन्त्री वाग्ले
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । ...
Comment
Liked by: