टिकटक प्रयोगकर्ताविरुद्ध हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफू र आफ्नो परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरो...
Comment
Liked by: