रमेश लेखकलाई छोड्न अस्विकार
barnanmedia.com
. २ घण्टा अघि
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिह गर्न माग गर्दै पत्प्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाईको आदेश दिन अस्विकार गरेको छ ।
Comment
Liked by: