रमेश लेखकलाई रिहाई गर्न अदालतको अस्वीकार, सरकारका नाममा कारण देखाउ आदेश जारी
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । सर्वोच्च अदालतले पूर्व–गृहमन्त्री रमेश लेखकलाई रिहाई गर्न माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । पक्राउ परेपछि लेखककी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । जसमा...
Comment
Liked by: