मार्ने र घर जलाउने धम्की आएको भन्दै हर्कले साइबर ब्युरो गुहारे
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । रास्वपा समर्थक सुनिता खड्काले टिकटकमा उक...
Comment
Liked by: