रास्वपाकी समर्थकविरुद्ध साइबर ब्यूरोमा हर्कले दिए उजुरी
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।
Comment
Liked by: