प्रहरी हेडक्वार्टर निरीक्षण गर्दै गृहमन्त्रीले भने- म कुनै हस्तक्षेप गर्दिनँ, उच्च मनोबलका साथ काम गर्नुस्
lokaantar.com
. २ घण्टा अघि
गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । सोमबार अपरान्ह गुरुङले प्रहरी मुख्यालयमा पुगेर प्रहरी संग्रहालय, डिजिटल फोरेन्सिक ल्याब, डाटा सेन्टर र पोलिग्राफ सेक्सन लगायतक...
Comment
Liked by: